मुस्ताङमा मानव कंकाल फेला
पाेखरा | माघ २२, २०८१
पोखरा: मुस्ताङको घरपझोङ गाउँपालिका–२ मा मानव कंकाल फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार घरपझोङ गाउँपालिका–२ सामाग्री छैरो चौरस्थित बेनी–जोमसोम सडक खण्डमा पानी निकाश गर्न बनाईएको कल्भर्टमा पहिचान नखुलेको मानव कंकाल परेको हो ।
मुस्ताङ प्रहरीका अनुसारका कल्भर्टमा फेला परेको मानव कंकालको लिङ्ग समेत पहिचान भएको छैन् । मृतकको पहिचानका लागि थप अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।
कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी भएकी छिन्। शुक्रबार राति सम्पन्न मतगणनामा रास्वपाकी गुरुङले प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २० हजार ८ सय ५५ ...
पोखरा। कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल लोकप्रिय मतका साथ विजयी भएका छन् । एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा र...
चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो । गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दा...

